• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन स्कूलमा सांस्कृतिक पोसाक प्रदर्शन (फोटोफिचर)




घोराही, ३० पुस । दाङको घोराही-१५ मा रहेको भिएन स्कुल एण्ड कलेजमा सांस्कृतिक पोसाक प्रतियोगिता सम्पन्न भएको छ । No description available.माघी पर्व नजिकदै गर्दा स्कूलको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।No description available.

भिएन स्कुल एण्ड कलेजका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं युवा खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।No description available.

भिएन स्कूलका प्रीन्सीपल रामजनम चौधरीले विद्यालयको स्थापना भएको करिब दुई वर्ष पुग्दै गर्दा अहिलेसम्म सांस्कृतिक ड्रेस प्रतियोगिता गर्न नपाइएको बताए । उनले दाङ थारु समुदायको बहुल्यता भएको हुँदा माघी पर्वलाई विशेष रुपले मनाउने चलन रहेको जानकारी दिए ।No description available.

प्रतियोगितामा विद्यार्थीहरुले आ-आफ्नो पहिचान झल्किने तथा अरु जातिको पोसाकलाई पनि सम्मान गर्दै थारु, मगर, खसआर्य, बेहुलाबेहुलीको पोसाक, नेवार, गुरुङ, तामाङ लगायतका सांस्कृतिक पोसाक प्रदर्शन गरेका थिए । विद्यालयका मन्टेश्वरीदेखि १० कक्षासम्म विद्यार्थीहरुले सांस्कृतिक पोसाक प्रदर्शन गरेका थिए ।No description available.

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृतहरु प्रस्तुत गरेका थिए ।No description available.

विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा शान्ताको चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शिवहरी पोख्रेलले गरेका थिए ।

फोटोफिचर:

No description available.No description available.No description available.No description available.No description available.No description available.

Facebook Comments