• ११ मंसिर २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ल्वाँगे भत्कुले सामुदायिक वनको अध्यक्षमाः चित्रकान्त




पुस २३ घोराही । ल्वाँगे भत्कुले सामुदायिक वनउपभोक्ता समूह बंगलाचुली वडा नं. ४ कमिरेचौरको २७औं बार्षिक साधारण सभा अध्यक्ष जागेश्वर अधिकारीको अध्यक्षता र कमिरेचौर सव वन डिभिजन कार्यालयका वनरक्षक इन्द्र के.सी.को प्रमुख अतिथिमा सनिवार सम्पन भएको छ ।

उक्त बार्षिक साधारण सभाले चित्रकान्त पुलामीको अध्यक्षमा १३ समिति चयन भएको छ जस्मा उपाध्यक्षमा पवित्रा डागी, सचिवमा प्रेमलाल खड्का, कोषाध्यक्षमा द्रुर्पता पौडेल, सह सचिवमा कासिराम बुढा सदस्यहरुमा शिवा नेपाली, देवप्रसाद तेवारी, प्रेम बहादुर नेपाली,चिन्ता बहादुर खत्री, अमृता पौडेल, टिकाराम डागी, तुल्सीराम रावत, लिला नेपाली रहेका छन ।No description available.

बार्षिक कार्यक्रमको प्रतिवेदन अध्यक्ष जागेश्वर अधिकारी, प्रगति प्रतिवेदन सचिव द्रुर्पता पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिम बहादुर खत्रीले पेस गर्नु भएको थियो साथै धनेश्वर पुलामी, नारायण डाँगी, चुणामणी नेपाली, रुक प्रसाद पुलामी लगायतले मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष गायत्रि नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण चेतनाथ पौडेलले गुर्न भएको थियो ।

 

 

Facebook Comments