• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुस १८ गते लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान




लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार दिनको १३:०० प्रदेशसभा भवन राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बिज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

Facebook Comments