लोकतान्त्रिक गठबन्धनको पक्षमा घोराहीमा महिलाहरुले वृहत् र्याली गरेका छन् ।
हर क्षेत्रमा पहिला, नेतृत्वमा महिला भन्ने मूल नारासहित गठबन्धन दाङ २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा, दाङ २(१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु खनाल र दाङ २(२) का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्डबिक्रम न्यौपानेको समर्थनमा हजारौं महिकाले समर्थन र्याली गरेका हुन ।
(फोटो फिचर)





Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

