रुकुमपूर्व र रुकुमपश्चिममा बिदेशी पर्यटक आउन थालेका छन् । रुकुममा पर्वत सभ्यताको ठूलो पर्यटकीय संभावना रहेको तर अहिलेसम्म ओझेलमा परेको भए पनि पछिल्लो समय स्थानीय तहको समन्वयमा नयाँ रुटहरु निर्माण हुन थालेपछि बिदेशी पर्यटकको आकर्षण बढेको रुट अन्वेषक मानबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
तस्विरहरुः मानबहादुर खत्री
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।