रोल्पाको होलेरीमा दुइ दिनसम्म चलेको प्रथम राष्ट्रिय अक्षर महोत्सवमा कवि ज्योति जंगलले रोल्पाले जन्माएको चिनो कहाँ छ भन्दै सोधेपछि हल नै स्तब्ध भयो ।
सुन्नुस् सोही कविताः
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।