• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ देउखुरी होटल व्यवसायी समितीको साधारण सभा असोज २९ गते हुने




घोराही, ८ असोज ।

होटल व्यावसायीहरूलाई असोज २९ गते अगावै दर्ता तथा नविकरण गरी साधरण सभामा भाग लिन दाङ देउखुरी होटल व्यवसायी समितले आग्रह गरेको छ । समितीको साधारण सभा यही असोज २९ गते हुने भएकोले त्यस अगावै सम्पुर्ण व्यवसायीलाई नविकरण तथा दर्ता प्रक्रिया पुरा गर्न आग्रह गरेको छ ।

समितीको असोज ३ गते बसेको कार्यसमितीको बैठकले यही २९ गते साधारण सभा गर्ने निर्णय गरेको जानकारी समितीका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको भएको छ ।

होटल व्यावसायीहरूलाई असोज २९ गते अगावै दर्ता तथा नविकरण गरी साधरण सभामा भाग लिन समितीको आह्वान रहेको छ । व्यवसाय दर्ता तथा नविकरण गराउन बाँकि रहेका सम्पुर्ण व्यवसायीलाई साधारण सभा भन्दा अगाडी दर्ता तथा नविकरण गराउन अध्यक्ष पुनले अनुरोध गर्नु भएको छ ।।

Facebook Comments