• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७७ औं जिल्लामा प्रलेसको शाखा




नयाँ बनेको ७७ औं जिल्ला रुकुमपूवृमा प्रगतिशील लेखक संघ नेपालको जिल्ला शाखा गठन गरिएको छ ।

प्रगतिशील लेखकहरुको भेलाले बसन्त पुनको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।

जसको उपाध्यक्ष शालिन पुन, सचिव मोहन केसी, सहसचिव कमानसिंह बिस्ट, कोषाध्यक्ष कल्पना शाह, तथा सदस्यहरु लिलबहादुर पुन, डिकेद्रकुमार शाह, शिवकुमार शाही, सर्जना कार्की, जयमान बुढा मगर, भुवनेश्वर उपाध्याय र ऋषिराम शर्मा रहनुभएको छ ।

भेलामा प्रदेश सदस्य गोविन्द पुन ‘गिरिश’लगायतले बोल्नुभएको थियो ।

Facebook Comments