अखिल नेपाल सेक्युरिटी मजदुर संघ दाङ जिल्ला लमही नगर पालिकाको पहिलो भेलाबाट टोपबहादुर खड्काको अध्यक्षतामा नगर समिति गठन गरिएको छ ।
जसको उपाध्यक्ष बेगम बहादुर बिक, सचिव वीरबहादुर कार्की, कोषाध्यक्ष महेन्द्र श्रेष्ठसहित ३९ सदस्यीय नगर समिति रहेको जिल्ला अध्यक्ष टीकाराम ओलीले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।