दाङको बगंलाचुली गाउपालिका वाड न ४ निबासी रोसन डाँगी बिगत तीन बर्षदेखि ब्लड क्यान्सरको पीडाले थलिनुभएको छ ।
हाल क्यान्सर रोग अस्पताल भरतपुर चितवनमा उहाँको उपचार भइरहेको छ । आर्थिक अबस्था कमजोर भएकाले उपचारमा ससमस्या परेको परिवारले जनाएको छ ।
उहाँलाई सहयोग गर्न चाहनेले बिक्रम डाँगीलाई ९८६९५९६५३० र रोशन डाँगीलाई ९८४५०१६३३४ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।
त्यस्तै सोझै बैंक खातामा रकम सहयोग गर्न चाहनेले सिटिजन बैंकमा रहेको रोशन डाँगीको नाममा रहेको खाता नम्बर 0670100000620041 मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
साथै परिवारले सहयोगका लागि अनुरोध पनि गरेको छ ।
Facebook Comments
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।