• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानीमा तीन महिला सदस्य निर्वाचित




घोराही, २६ असार । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे महिला सदस्यमा गठबन्धनका उमेद्वार निर्बाचित  हुनुभएकाे छ । महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्का, बिन्दु पाण्डे र यशाेदादेवी पाण्डे निर्बाचित  हुनुभएकाे छ । निर्बाचित हुनुभएका गठबन्धनका उम्मेदवारका नाम निर्वाचन समितिले घाेषणा गर्न बाँकी छ ।

यस्ताे छ, मतपरिणाम
खुमाकुमारी खड्का- २१६७ (बिजयी)
बिन्दु पाण्डे- १८७० (बिजयी)
यशाेदादेवी पाण्डे- १६६८ (बिजयी)
ज्याेति राेका मगर- १०६६
लक्ष्मी अधिकारी- १२६०
देवकला पाण्डे- १०४३

 

Facebook Comments