• ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जब विद्यार्थी कक्षा कोठा छाडेर खेतभित्र छिरे…(फोटो फिचर)





दाङ घोराहीको ज्ञानसिन्धु माविका विद्यार्थीहरु असार १५ मा खेतमै पुगेर धान दिवस मनाएका छन् ।

उनीहरु औपचारिक दिवस मनाएर फर्केनन्, धान रोपेरै फर्के । धान दिवसको महत्व बुझाउँदै विद्यार्थीहरुलाई ब्यहारिक शिक्षा दिन खेतमै लगेर धान रोपाइँमा सहभागी गराएको विद्यालयले जनाएको छ ।

Facebook Comments