सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्।
आज आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।
उनी एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी थिइन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।