जिल्ला समन्वय समिति सल्यानमा गठबन्धन बिजयी भएको छ ।
जसबाट प्रमुखमा कांग्रेसका बेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असबीर बुढाथोकी निर्वाचित हुनुभएको छ ।
सदस्यहरु महिला सदस्य हिरा कुमारी शाह चन्द (नेपाली कांग्रेस), विमलाकुमारी खत्री (नेपाली कांग्रेस) विन्दु पुन (माओवादी केन्द्र), दलित/अल्पसंख्यक सदस्य जमुना विक (माओवादी केन्द्र), अन्य सदस्यमा बालकृष्ण भण्डारी (नेपाली कांग्रेस), चेतन गिरी (माओवादी केन्द्र) र हरि केसी (एकिकृत समाजवादी) रहनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।