२३ जेठ , घोराही , स्वर्गीय शिक्षक भाग कुमार पुनको सम्झनामा श्रद्धाञ्जली सभा तथा अक्षयकोष स्थापना कार्यक्रममा आज गरियको छ ।
स्वर्गीय शिक्षक भाग कुमार पुनको सम्झनामा उनको घर परिवारको तर्फबाट रु,३ तीन लाख रुपैयाको भाग कुमार स्मृति अक्षयकोष स्थापना गरियो छ । उक्त अक्षयकोष रकमको वार्षिक ब्याज बाट हुन आउने रकम श्री आधारभुत बिद्यालय बंगलाचुली-२ मर्पेसका कक्षा १ देखि ८सम्म अध्ययनरत वार्षिक परिक्षामा प्रथम हुने छात्रा छात्रहरुलाई पुरुस्कार स्वरुप दामाशायी हिसाबले अक्षयकोष दाताको परिवारको
उक्त कार्यक्रममा समाजसेवी तथा बि.ब्य.स.पुर्ब अध्यक्ष पुर्ण बहादुर मल्ल बंगलाचुली गाउँ पालिका वडा न.२ का वडा अध्यक्ष मैते पुन, शिक्षक अभिभावक संघका अध्यक्ष रेशम बहादुर थापा, बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष अमृत बहादुर मल्ल,बंगलाचुली गाउँ पालिका वडा न-२का सदस्य भुपेन्द्र मल्ल लगायतले शोक मन्तव्य राख्नु भयको थियो परिवारको तर्फबाट राम कुमार घर्तीले मन्तव्य राख्नुभयको थियो आधारभुत बिद्यालय बंगलाचुली-२मर्पेस दाङ प्र.अ.श्री तेज बहादुर मल्लको स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम सहजीकरण बिद्यालय ब्यवस्थापन समितिका सदस्य बलदेव मल्लले गर्नु भयको थियो ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।