• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लक्ष्मीपुर युवा क्लवद्वारा रक्तदान कार्यक्रम सम्पन्न




घोराही, ७ जेठ । दाङको लक्ष्मिपुर युवा क्लवले रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । क्लबको आयोजना तथा रक्तसंचार सेवा केन्द्र घोराहीको सहयोगमा शनिबार घोराहीमा सो कार्यक्रम सम्पन्न  भएको हो ।

दाङमा रगत अभाबको समाचार बाहिर आएपछि लक्ष्मिपुर युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष पंकज आचार्य जानकारी दिनुभयो ।

क्लबका सदस्य र शुभचिन्तकहरु गरि जम्मा ३४ जना युवाहरुले रक्तदान गर्नुभयको थियो । जसमा पंकज आचार्य, हिमाल पैाडेल, श्रिधर जैशि, प्रमोद पन्थि, पुर्ण भन्डारी, डन्डमणि घिमिरे, आन्नद भन्डारी, भुवन भन्डारी, चिन्तामणि आाचार्य, बिकल्प अधिकारी, सरद लम्साल, योगेस थापा,  शिशिर आचार्य, मेघ राज पन्त, सुरेस पन्त, प्रम चैधरी, हेमराज जैशि, दिपिका कार्कि, रोशन पैाडेल, दिपक रिजाल, बसन्ता पैाडेल, थानेश्वर भन्डारी, वसन्त थापा, जिवन श्रेष्ठ, सुदिप पैाडेल, हुकुम नेपालि, गिरिराज न्यैपाने, केसब रिजाल, भरत देबकोटा, पुनाराम चैाधरी, हेमन्त रेग्मि, सतिष घिमिरे, दिपक भुषाल र ईन्द्र गैातमले रक्तदान गरेका हुन् ।

उपस्थित रक्तदाता ,स्वयंसेवक, क्लबका सदस्यहरु र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने शुभचिन्तक बुध्दिजीवी समाजसेवि स्थानीय सम्पूर्णलाई क्लबका सचिव तथा कार्यक्रम संयोजक श्रिधर जैसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Facebook Comments