बैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित गरि बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो तथा मतदान भेटघाट क्रम तीब्र पारेको छन् ।
स्थानीय तह निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा गठबन्धनबाट सिफारिस भएका तुलसीराम पुन र उपाध्यक्षमा गठबन्धन बाट सिफारिस भएका भक्त बहादुर जि.शिको उपस्थितिमा घरदैलो कार्यक्रम गरेको छन । वडाबाटै नै विकास पहिलाे प्रथामिकता दिने प्रतिबद्धता जनायका छन्।
त्यसैगरी बंगलाचुलि नं. ३ वडामा नेपाली कांग्रेसका तर्फका उम्मेदवार हरुले मतदाता भेट्घाट जारी राखेको छ सनिवार जलुके, सिम्ले, डुम्रे र ठाचिचौर मतदाता संग भेटघाट्बगर्दै वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर थापाके आफुहरुलाई बिजय बनाउन अपिल अपिल समेत गर्नु भयको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।