हिक्मत पाेर्तेल/ नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटीकाे पुर्ण बैठक राजनैतिक तथा बैचारिक प्रशिक्षण भैरहेकाे छ । पुथा उत्तरगंगा गाउँपालिका १० टकमा पार्टीकाे पुर्ण वैठक राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय संसद कमला राेकाकाे प्रमुख अतिथिमा पुर्ण वैठक राजनैतिक तथा बैचारिक प्रशिक्षण भएकाे हाे । जसकाे विशेष अतिथिमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश संसद टेजबहादुर ओली , र अतिथिहरुमा नेकपा माओवादी केन्द्रकाे वैकल्पिक केन्द्रीय सदस्य मेघ बहादुर क्षेष्ठ, नेकपा माओवादी केन्द्रकाे लुम्बिनी प्रदेश कार्यलय सदस्य रामसुर बुढा,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला सम्वनय संयाेजक हाेम प्रकाश क्षेष्ठ, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला सम्वनय सचिव पुनीराज घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगंगा गाउँ कमिटी इन्चार्ज जिताराम कामी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य भिम कुमारी पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य संगम राेका, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य ओेमकुमारी शाही, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य महेन्द्र बुढा, जिल्ला सम्वनय कमिटी सदस्य सुरुल पुन, जिल्ला सम्वनय कमिटी सदस्य काली प्रसाद राेका, जिल्ला सम्वनय कमिटी सदस्य तारक पुन, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य ओम प्रकाश घर्ती, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य जगत घर्ती, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य नन्द प्रसाद पुन, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य घन बहादुर पुन, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य काप्चे कामी, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य तिर्था मल्ल लगायतकाे उपस्थित रहेकाे थियाे ।
पुर्ण बैठक राजनैतिक तथा बैचारिक प्रशिक्षणमा गाउँपालिका, वडा कमिटी सदस्यहरुलाई प्रशिक्षण दिइएकाे थियाे भने भाेली चैत्र १६ गते सम्पुर्ण कमिटी तथा कार्यकर्तालाई प्रशिक्षण दिइएने छ । प्रशिक्षण कार्यक्रममा सम्पुर्ण वडाका पार्टी इन्चार्ज तथा अध्यक्षहरुले आफ्नो वडाकाे अवस्था, सुधार गर्ने पक्ष लगायतका रिपोर्टिङ गर्नु भएको थियाे । नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष हर्क बहादुर कामीकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रम ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा कमला राेका र नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य टेज बहादुर ओलीले प्रशिक्षण दिनु भएकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।