• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दंगीशरण शाखाको कार्यालय उद्घाटन




प्रेस सेन्टर नेपाल दङ्गीशरण शाखाको कार्यालय उद्घाटन गरिएको छ ।

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता एबम ने.क. पा. माओवादी केन्द्रका केन्द्रिय सदस्य नारायणी शर्माको विशिस्ट आतिथ्यतामा उत्घाटन कार्यक्रम सम्पन्न भयको हो |

डोकोमा रेडियो र झोलामा कार्यालय बोक्ने अवस्था देखि हाल देशको आमूल परिवर्तनका लागि प्रेस सेन्टर नेपालको भुमिका महत्त्वपुर्ण रहेको भन्दै यसको स्थानिय शाखाले लपनि आफ्नो जिम्मेवारी कलमका माध्यमवाट समाज रुपान्तरण गर्नका लागि अनुरोध गर्नु भयो |
प्रेस सेन्टर नेपाल दंगीशरण शाखाको अध्यक्ष प्रविन योगिको अध्यक्षतामा भयको कार्यक्रमको सहजीकरण सचीव राधी चौधरीले गर्नु भएको थियो |

Facebook Comments