लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजनाका लागि दाङ, अर्घाखाँची, प्यूठानको संगम स्थल देउखुरी उपत्यका क्षेत्रमा समेटीए बनाएको योजनालाई अझै विस्तार गर्ने गरी गुरु योजना बनाएर प्रदेशको राजधानीको गुरु योजनालाई राम्रो सबैको अपनत्व हुने गरी अगाडि बढाउनको लागि बनाउनको लागि अनुरोध गर्नभयो । उहाँले अब सरोकारवालको छलफल भन्दा पनि राजधानीबासीलाई परिणाम दिनु पर्ने बताउँदै समदुरीमा संरचना निर्माणका लागि गुरु योजना बनाएर प्रदेश सरकारलाई दिनका लागि सरोकारवालालाई निर्देशन दिनुभएको छ ।
यस्तो विचार मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको सरोकारवालकाको छलफलमा सरोकारवालालाई निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेश सरकारको पहिलो योजना नै त्यसरी भएकोलाई गुरुयोजनालाई निर्माणका लागि पूर्णता दिनका लागेमा धन्यवाद दिदँै आगामी दिनमा अझै छिटो छरिटो रुपबाट प्रदान गर्नका लागि अनुरोध निर्देशन गर्नुभएको छ । मुख्यमन्त्री केसीले अगाडिको बैठकमा भने अनुसार काम तिव्रतामा बढेकोलाई अझै कार्यरुप प्रदान गर्नका लागि थप मेहनत गर्नुभएको छ ।
आफ्नो कार्यकालको सबै भन्दा बढी लाग्नु भएको मुख्यमन्त्री कुलप्रसाद केसीले सबै भन्दा छिटो राजधानी निर्माणको विषयमालाई स्थानीयबासी र प्रदेशबासीहरुलाई देखिने गरी काम गर्नका लागि अनुरोध गर्नुभभयो ।
उहाँले स्थानीयबासी र सरोकारवालाको निकायको बीचमा सहकार्य गरेर अगाडि बढाउनको लागि गुरु योजनालाई निर्माणलाईको जिम्मेवारी बताउनुभएको बताउनुभयो ।
प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्योगिक क्षेत्र, खेदकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मीक क्षेत्र, बाल उद्यायन क्षेत्र लगायतको स्थानमा निर्माणमा तिव्रवता प्रदान गरेको हिसावले विकास गर्नका लागि योजना अगाडि सारिएको गुरु योजना निर्माण इकोकोडिइ नेपाल प्राइभेट लिमिडेडका निर्देशक कुमार धमलाले बताउनुभयोे । उहाँले यसलाई अझै व्यवस्थित रुपमा अगाडि बढाएर अन्तिम चरणमा पु¥याउन लागि परेको बताउनुभो ।
प्रदेशको राजधानी भर्जिन ल्याण्डमा भएकोले गर्दा भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार होटेल क्षेत्रको समेत पनि गुरुयोजनामा देखाएको छ । साथै गुरु योजनामा यातायात क्षेत्रको सञ्चालमा ५० मिटरको सडक र ३० मिटरको सडक बनाएर फराकिलो बनाउन सकिने बताउनुभयो ।
निमित्त प्रमुख सचिव नरेन्द्र रानाले यस विषयलाई अब सरोकारवालासँगै बसेर फाइनल गर्नका लागि निर्देशन दिनुभएको छ । साथै उहाँले अब कुरा भन्दा पनि काममा प्रदेश सरकार देख्न चाहेको बताउनुभयो ।
यस्तै प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रदेशको राजधानी निर्माणको विषयमा सबै गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । सबैले प्रदेश सरकारलाई राजधनी निर्माणको विषयमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले रोल्पा जिल्लाको राजनीतिक मुख्यमन्त्री केसीले प्रदेश सरकारले मन्त्रालयले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लग्नुपर्ने बताउनुभयो । आगामी दिनमा छिटो छरिटो रुपमा काम गरी बनाउनको लागि अगाडि बढाउनको लागि निर्देशन गर्नुभएको छ ।
चैत्र ५ र ६ गते भालुबाङमा बसेर नै सरोकारवाला टिमको छलफल गरी यलाई अगाडि बढाउनको लागि बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।