प्रतिनिधिसभाको शुक्रबारका लागि बेलाइएको बैठक स्थगित भएको छ ।
संघीय संसदको महासचिव भरतराज गौतमले आज एक सूचना जारी गर्दै शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणले गर्दा नहुने जानकारी दिएका छन् ।
बैठक फागुन १५ गते आइतबार १ बजे बस्ने जारी सूचनामा उल्लेख छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।