नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले टोल टोलसम्म संगठन विस्तार गर्ने भएको छ ।
वडा समितिको बैठकले सो निर्णय गरेको हो ।
वडा अध्यक्ष बामदेव रिजालको अध्यक्षता र उपमहानर अध्यक्ष प्रमोद शर्माको प्रमुख, सचिव साकार चौधरीको बिशिष्ठ आतिथ्यमा बसेको बैठकले वडा कार्यलय स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकमा नगर सदस्य खुशलराम पुनलगायतले बोल्नुभएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।