• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा आज १० जना कोरोना संक्रमित थपिए




दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जनाको पिसीआर परिक्षणबाट ४ जना र ३५ जनाको एन्टिजेन परिक्षणबाट ६ जना गरि १० जनामासंक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा एन्टिजेनबाट तुलसीपुरका ६ जना, पिसीआरबाट घोराही र अन्य जिल्लाका २÷२ जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका ३१ जना निको भएका छन् । निको हुनेमा लमहीका २२ जना, घोराहीको १ जना, तुलसीपुर, गढवा, राजपुर र राप्तीका २÷२ जना रहेका केन्द्रले जनाएको छ ।

आज थपिएका १० जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या २ सय ५६ रहेको छ । त्यसमध्य घरमा २ सय ४८ जना, सामान्य उपचारमा ५ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।

Facebook Comments