गए रातिदेखि शुरु भएको हिमपातका कारण साविक राप्तीका पहाडी जिल्ला रुकुम, रोल्पा, सल्यान र प्यूठानका डाडापाखा सेताम्य देखिएका छन् ।
अहिले पनि हिमपात जारी छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।