चट्याङ लागेर सल्यानमा एक जना महिलाको मृत्युु भएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीकाे चट्याङ लागेर मृत्यु भएको हो।
बिहिबार साँझ करिब ७ बजेतिर घरकाे भान्सा काेठामा बसिरहेकाे बेला परेकाे चट्याङले उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।