सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ ।
सरकारले तामाङको साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा बुधबार (भोलि)सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आज ( मंगलबार) एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।