• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियूले सञ्चारमन्त्री कार्कीलार्ई देखायो कालो झण्डा




सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।

 

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरको पुल्चोकमा एमाले निकट अनेरास्ववियूले कालो झण्डा देखाएको हो।

सञ्चारमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै अनेरास्ववियूका कार्याकर्ताहरुले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

 

Facebook Comments