• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बराह क्षेत्र टोल विकास समितिको अध्यक्षमा भण्डारी 




हिमाल महरा
घोराही, १५ माघ । घोराहीमा बराह क्षेत्र टोल विकास समिति गठन गरिएको छ ।
घोराही – ४ का वडा सदस्य शशिधर पन्थको उपस्तिथिमा भयको भेलाले घोराही उपमहानगरपालिका -४ मा बराहक्षेत्र टोल बिकास समिति गठन गर्ने निर्णय गरेको हो ।

भेलाले खेमराज भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको छ ।  जसको सचिवमा बिष्णु कुमार गिरी, कोषाध्यक्षमा शोभा भट्टराई खनाल , सदस्यहरूमा ताराप्रसाद भण्डारी ,गिरीराज न्यौपाने ,हितलाल भण्डारी ,शिशिर आचार्य, सीता चौधरी,निशा चौधरी चयन भएका हुन् ।

उक्त भेलाले सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा खेतुलाल पोख्रेल, दामोदर आचार्य र बुद्धिराम पोख्रेल रहेका छन् ।

भेलामा स्थानीय समाजसेवी बुद्धिजीवी युवा एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments