हिमाल महरा
घोराही,२४ पुस ।
लक्ष्मीपुर युवा क्लबको आयोजना र घोराही उ म न पा वडा न ४ को आर्थिक सहयोगमा संचालन गरिएको दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको निकै रोमाञ्चक फाइनल खेलमा लक्ष्मीपुर युवा क्लबले सार्थक युबा कल्ब (बि) लाइ १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।
बिजेता लाइ रु २०००० र ट्रफि प्रमाणपत्र पयको छ भने उपबिजेता लाइ रु १२००० र प्रमाणपत्र प्रदान गरियको थियोे साथै उत्कृष्ट प्लेयर बिपिन परियार भयका थिय भने बेस्ट गोल रक्षक प्रकास सुनार भयक छन । उक्त सप्पन्न कार्यक्रममा कल्बका अध्यक्ष पंकज आचार्य को सभापतिव्व एबंम वडा अध्यक्ष भिम बहादुर सार्की को प्रमुख अतिथिमा कार्यक्रम भएको थियो वडा सदस्य रचनि चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम मा वडा सदस्य लिला गोतामे वडा अध्यक्ष भिम बहादुर सार्कि फुटबल खेल सयोंजक हिमाल पौडेलले मन्तब्य राख्नु भयो साथै सम्पुर्ण सहयोगि दाता खेलाडी तथा सहयोग गर्ने सबैलाई कल्ब का अध्यक्ष आचार्यले धन्यवाद ज्ञापन गर्नुभयको थिए खेल अबधिभर कार्यक्रमको सहजीकरण कल्बका सहसचिव खेमराज भण्डारीले गर्नु भएको थियो ।
उक्त प्रतियोगिता मा घोराही उपमहानगरपालिका वडा न. ४ का भित्रका ४ वटा टिमले सहभागी जनयको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।