• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा पाँचौ संस्करणको मेयर कप हुने




घोराही,२१ पुस । घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ ।

उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागी आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागि आह्वान गरिएको छ ।

Facebook Comments