• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा स्काईलाइन मेडिसिन सप्लायर्स संचालनमा




हिमाल महरा, घोराही । दाङका ३ युवाहरु राजेन्द्र पोख्रेल, बिनोद देवकोटा र हेमन्त भण्डारी मिलेर घोराहीको ग्रिन भ्याली होटेल अगाडि स्काइलाइन मेडसिन सप्लायर्स संचालन लिएका छन् ।

आज राजेन्द्र पोख्रेलले उद्घाटन गरी औपचारीका रुपमा संचालन लिएका हुन् । सम्पुर्ण कम्पनीको औषधी हेलसेल मुल्यमा राप्ती अंचल भरी सेवा प्रदान गरिने समेत जानकारी दिएका छन् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर काम गरि रहेका युवाहरु स्वदेशमै केही गरौ भनेर सप्लार्य संचालन लिएको संचालक हेमन्त भण्डारी ले बताउनुभयो । होमडेलभरीको समेत सुविध रहेको अर्का संचालक बिनोद देवकोटाले जानकारी दिनु भयको छ ।

Facebook Comments