अखिल (क्रान्तिकारी) बंगलाचुली गाउँपालिकाको प्रथम पालिका सम्मेलन कमिरेचौरमा सम्पन्न भएको छ ।
सम्मेलनले दामोदर भण्डारीको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा नुमा थापा र मधुसुदन गिरि, सचिबमा ध्रुबराज कवर मगर , सह सचिबमा खिम बहादुर नेपाली ,अनिल पुन कोषाध्यक्षमा धिरज थापा सदस्यहरुमा थमन ओलि , कृष्ण घर्ती , बिक्रम थापा , वसन्त ओलि , सुरेश दमाई, श्रीधर ओलि , प्रबिण महरा , द्रोण पुन , विशाल रोका , कमल नेपाली , तारा महरा, वर्षा केसि , रेजिना थापा, सिम्रन परियार , बिपना परियार , बिपना बिस्वकर्मा , सृजना बिस्वकर्मा , धिरज थापा ,पदम नेपाली , नारायण नेपाली , सरस्वती भन्डारी , मिना परियार , तेज बहादुर कवँर , हेमन्त कँवर , कुमानन्द जिएम , सुबास थापा मगर , हिरालाल दाँगी र अनिल कुमार दाँगी रहनु भएको छ ।
नेकमा माओबादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउपालिकाका अध्यक्ष भक्तबहादुर ओलिको प्रमुख आतिथ्यता अखिल (क्रान्तिकारी ) दाङ्गका जिल्ला संयोजक जंग रोकाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बंगलाचुली सह इन्चार्ज चुडामणी नेपाली , पालिका पार्टी अध्यक्ष डोमाकान्त कंवर , पालिका सचिवालय सदस्य तथा ४ न वडा अध्यक्ष नारायण डाँगी , अखिल क्रान्तिकारी दाङ्गका कार्यालय सदस्यहरु कल्याण अधिकारी , गिरबहादुर महरा , वाइ सि एल बंगलाचुलिका अध्यक्ष सुशील परियारले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।