नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएल दाङले सिन्धुपाल्चोकका बाढीपीडितलाई ५० हजार सहयोग पठाएको छ ।
वाइसिएल केन्द्रीय समितिको निर्देशनमा आफ्नै सदस्यहरुबाट उठाएर सहयोग पठाएको केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज सरोज पन्तले जानकारी दिनुभयो । वाइसिएलले सिन्धुपाल्चोकका बाढीपीडितका लागि देशब्यापी सहयोग अभियान चलाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।