• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामी नेपाली साउथ कोरियाद्धारा तीन हजार थान मास्क वितरण

हामी नेपाली ग्लोबल, हामी नेपाली साउथ कोरियाले आँखा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हामी नेपाली साउथ कोरियाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई ३००० थान सर्जरी मास्क सहयोग गरेकोहो ।

हामी नेपाली साउथ कोरिया अध्यक्ष अम्बिका पार्क (डाँगी)मार्फत नेपाल नेत्रज्योति संघका केन्दिय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीको पहलमा सहयोग प्राप्त भयको हो सो मास्क चिफ मेडिकल डाइेरक्टर डा. सुलक्ष्मी कटुवाललाई सभापति गिरीले आइतवार हस्तान्तरण गर्नुभएको हो ।

कोभिड १९ को दोर्सो लहरको जोखिम संगै त्यसलाई रोकथामका गर्न माक्सलगायत स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने समयमा मास्क सहयोग गरिएको भन्दै सहयोगि संस्थालाई आँखा अस्पतालले धन्यवाद दिएको छ ।

मास्क हस्तान्तरण कार्यक्रममा कोरियावाट पनि अस्पताललाई यस्तो अवस्थामा स्वास्थ्य सामाग्री सहयोग पाप्त भएको भन्दै चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाले धन्यवाद दिनुभयो । त्यस्तै सो संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोगहरु गर्ने जानकारी गराएको संघका सभपाति कृष्णकुमार गिरीले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, प्रमुख प्रशासक सम्शेर थापा,राप्ती आँखा अस्पतालका प्रसाशक किरण पौडेल, नेत्रअधिकृत सालिकराम गौतमलगायत विभिन्न कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागी रहेको थियो ।

Facebook Comments