तुलसिपुर ९ निवासी बीरबहादुर डाँगी, गोकर्ण डागी, टोपबहादुर डाँगी र भरत डाँगीले तुलसीपुर विपद् कोषमा ५० हजार सहयोग गर्नुभएको छ ।
आमा मित्रकुमारी डाँगीको नामबाट उहाँहरुले अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो हस्पिटलको ब्यबस्थापनका सो सहयोग गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका बिपद ब्यबस्थापन महाशाखाका प्रमुख टोपबहादुर डाँगीले आमाको नामबाटको ५० हजार रुपैयाँ मेयर घनश्याम पाण्डेलाई सहयोग गर्नुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।