• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा क्रिकेट प्रतियोगिता हुदै




हिमाल महरा –
दाङको पहाडि भेग बंगलाचुलीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बंगलाचुली क्रिकेट विकास समन्वय समितिको मिति २०७७ फागुन ८ गते बसेको बैठले यहि मिति २०७७ चैत्र १३ गते देखि बंगलाचसली स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गरिने भएको समन्वय समितिका सचिव मधुसुदन गिरी जानकारी दुनु भएको छ ।

पहाडी युवाको खेल प्रतिको लगाबलाई अझ प्राथमिकताका साथ राष्ट्रको लागी खेलकुद स्वास्थ्य को लागी खेलकुद भन्दै अन्तर विद्यालय क्रिकेट प्र ितयोगिता आयोजना गरिएको समन्वय समिति अध्यक्ष हिमाल महराले बताएका छन । साथै बुवा आमा कन्ट्रक्सन एण्ड सप्लायर्स का संचलाक मदन के.सी, भ्यू कुमार पुन र दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुन ले प्रथम र द्धितिय पुरस्कर घोषणा गर्नु भएको धन्यावद दिदै सहयोगको लागी अपिल समेत अयोजकले गरेको छ ।
Aa

Facebook Comments