प्रदेश नम्बर नम्बर ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा आज भारी हिमपात भएको छ ।
विहानदेखि शुरु भएको हिमपात जारी रहेको छ ।
साँझसम्म कतै कतै एक फूटसम्म हिउँ परेको छ ।
तस्विरः हस्तिमान पुन/सिस्ने अनलाइन
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।