• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियूको विद्यार्थी जागरण अभियान घनिभूत




अनेरास्ववियू दाङ्को (दाङ्ग प्रतिनिधि सभा निर्बाचन क्षेत्र न २) केपि ओलिले चालेको असंवैधानिक कदम बिरुद्दको विद्यार्थी जागरण अभियान निरन्तर चलिरहेको छ ।
। जस अन्तरगत जयसेर मा वि रावत गाउमा जीव बिज्ञान तर्फ पुर्ण यादबको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा मिलन खड्का सचिबमा लोकेश बुढा सचिबमा साबित्रा घर्ती कोषाध्यक्षमा बसन्ती गिरि , संगठन बिभाग प्रमुखमा अनिल ओली , महिला बिभाग प्रमुखमा सरस्वती गिरि अनुशासन बिभाग प्रमुखमा दिपक घर्ती मगर रहनु भएको छ ।

त्यसैगरी +2 तर्फ करुणा बुढाथोकी अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सोनि डांगी , सचिबमा लक्ष्मी बिक , सहसचिबमा एलिस सुनाम कोषाध्यक्षमा टेकनारायण बिक , संगठन बिभाग प्रमुखमा रमा बुढा , महिला बिभाग प्रमुखमा चादनी दसौदी र खेलकुद बिभाग प्रमुखमा डोमा डिसि रहनु भएको छ । अनेरास्ववियूका दाङ्ग जिल्ला कार्यालय सदस्य तथा निर्बाचन क्षेत्र न २ का इन्चार्ज गिर बहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला सचिवालय सदस्य सुबर्ण बिसि , जिल्ला सदस्य शिशिर खड्काले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो । यसै गरि माउन्ट भ्यू कलेज घोराहीमा भेला गरिएको छ ।

भेलाले हिमाल महराको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा रोशन अधिकारी र उत्तम थापा सचिबमा मन्जु पोख्रेल , सहसचिबहरुमा आयुषा योगि सरोज रिजाल र विप्लप भन्डारी र कोषाध्यक्षमा युवराज गोतामे , संगठन बिभाग प्रमुखमा सोनामी रसाइली खेलकुद बिभाग प्रमुखमा दिपा सुनैना पौडेल शैक्षिक विभाग प्रमुख एन्जिला रिजाल र छात्रा विभाग प्रमुख सुदिक्षा अधिकारी रहनु भएको छ ।

अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यतामा भएको भेलामा ,जिल्ला सदस्य सुनिल बुढा , अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटी सदस्यहरु आकाश बिश्वकर्मा, सन्जिव लम्साल र वामदेव सुनारले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम सन्चालन जिल्ला सदस्य सन्तोष दाहालले गर्नु भएको थियो ।

यसै गरि जलजला प्राबिधिक शिक्षालय घोराहिमा इकाई भेला सम्पन्न भएको छ । भेलाले अमिशा पौडेलको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा युरोब ओलि र देबिलाल गिरि , सचिबमा तिलक डांगी , सहसचिबहरुमा निरज खड्का र बालिक भारती , कोषाध्यक्षमा सशिराम खड्का र संगठन बिभाब प्रमुखमा दिपक राज खड्का चयन हुनु भएको छ ।

अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य डिभाइड शर्माको प्रमुख आतिथ्यता एबल सचिबालय सदस्य खगेन्द्र जिएमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियू दाङ्गका जिल्ला सदस्य तुफान घर्ती , नेत्री सुशिला घर्ती , गोग्ली टेक्निकल कलेजका अध्यक्ष राजेश खनाल , रझेना टेक्निकल कलेजका नेता केशब रानाले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियू दाङ्गका जिल्ला सदस्य मनिश पाण्डेले गर्नु भएको थियो ।

सिदार्थ एकेडेमी घोराहीमा प्रतीक शेर्पालीको अध्यक्षतामा २१ सदस्यिय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सुशन केसि र समीक्षा रावत , सचिबमा भगबता केसि सहसचिबमा सनम श्रेष्ठ , कोषाध्यक्षमा सपना डांगी र संगठन बिभाग प्रमुखमा सनम केसी रहनु भएको छ ।

अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य तथा प्रतिनिधि सभा निर्बाचन क्षेत्र न २ दाङ्ग का इन्चार्ज गिर बहादुर महराको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिवालय खगेन्द्र जिएम , अनेरास्ववियूका नेता लेखराज केसि ,महेन्द्र बहुमुखी क्याम्पसका इकाई सदस्य सन्जिप लम्साल , आकास बिस्वकर्मा र बामदेब सुनारले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो । अनेरास्ववियूकि नेतृ सुशिला घर्तिमगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला कमिटी सदस्य सुनिल बुढाले गर्नु भएको थियो ।

यसै गरि गंगा मावी रामपुरमा पनि भेला सम्पन्न भएको छ । भेलाले वर्षा पोख्रेलको अध्यक्षतामा १९ सदस्यीय नया कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा बालिका पोख्रेल , सचिबमा पवन परियार , सहसचिबमा सुशिला रोका , कोषाध्यक्षमा समीर भण्डारी र संगठन बिभाग प्रमुखमा युबराज रिजाल रहनु भएको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेल , जिल्ला कार्यालय सदस्य गिरबहादुर महरा , जिल्ला कमिटी सदस्य सुनिल बुढा मगर , अनेरास्ववियूका नेता लेखराज जिसिले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला कमिटी सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो । यसै गरि मा वि डांडागाउ गोग्लीमा पनि भेला सम्पन्न भएको छ ।

भेलाले प्रेम नारायण खनालको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ। जसको उपाध्यक्षहरुमा किशोर थापा र योगराज भण्डारी , सचिबमा मनिशा सुनार, सहसचिबमा ममता महरा , कोषाध्यक्षमा बन्दना भन्डारी , रहनु भएको छ । भेलालाईअ अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेल , रास्ट्रीय युबा संघ नेपाल दाङ्गका जिल्ला कमिटी सदस्य हिमाल पौडेल , अनेरास्ववियू जिल्ला कमिटी सदस्यहरु सन्तोश दाहाल , झकेन्द्र परियार, लेखराज जिसि , गोग्ली टेक्निकल कलेजका अध्यक्ष राजेश खनालले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियू जिल्ला कमिटी सदस्य सुनिल बुढा मगरले गर्नु भएको थियो ।

Facebook Comments