लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पर्ने गुप्त दह । यो गुप्त दहबाट सिस्ने हिमाल एकदमै नजिक देखिन्छ । सानो र ठूलो गुप्त दहसहित यस क्षेत्र दृश्यावलोकनका लागि निकै सुन्दर छ ।
तस्विरः बलबहादुर ओली
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।