नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेश विवादबारे कुनै सहमति नभएको बताएका छन् ।
प्रचण्डका तर्फबा प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीसँग ४ बुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँडेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ले भने ४ बुँदे सहमति भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।