रोल्पा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका चुडामणि वली “आदर्श”ले नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्वअर्थमन्त्री बर्षमान पुनको गाउँ माडीचौर पुगेर चुनावी अभियानको सुरु गरेका छन ।
विहिबार साझ तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धकि शहिद सहनशिलाको घर माडीचौर पुगेर वलीले शपनशिलाका बुबा/आमाबाट अविर माला लगाएर चुनावी अभियानको सुरु गरेका हुन ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
