• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाह्रकुने दहमा माघी मेलाको रौनक (फोटो फिचर)




दाङको घोराही १३ स्थित बाह्रकुने दहमा माघ १ गते भव्य मेला लाग्ने गर्दछ। त्यसअघि नै मन्दिरमा पूजापाठ सुरु भइसकेको छ। यो मन्दिरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले बराह देवताको पूजापाठ गर्ने गर्दछ्न। यहाँ ठूलो संख्यामा भेडा र कुखुरा काट्ने गरिन्छ।
तस्वीरहरु: नरेन्द्र केसी

Facebook Comments