• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रो धनकुटामा दुर्घटना- १ को मृत्यु, १६ यात्रु घाइते




विराटनगर । धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छ्न् । काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान दुर्घटना हुँदा १ जना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक संखुवासभा सभापोखरी गाउँपालिका-२ की ८२ वर्षीया सावित्री कालाखेती छन् ।

घाइतेहरूको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments