• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उच्च सरकारी वकिल कार्यालयमा भारतीय नागरिकको कार्ड भेटियो




नेपालगन्जको उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने कार्यमा संलग्न भारतीय नागरिकले आधार कार्ड छाडेका छन् ।

बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।

नेपाली सेना परिचालन भएपछि आगजनीको शृङ्खला रोकिए पनि लुटपाट भने भएको छ ।

Facebook Comments