• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा एमाले प्रदेश सदस्य समाजवादीमा प्रवेश




दाङ। नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बेदनिधि धिताल समाजवादीमा प्रवेश गर्नुभएको छ।

दाङ–देउखुरी क्षेत्रमा स्थापित धिताललाई पार्टी उपमहासचिव मेटमणि चौधरीले जिल्ला पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो।

Facebook Comments