• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यालय शिक्षा विधेयक : दाङमा स्कुल बसकाे बिराेध र्‍याली




दाङ । विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै आन्दोलनरत निजी विद्यालयहरूले दाङ लगायत देशभर स्कुल बसकाे बिराेध र्‍याली निकालेका छन् ।

प्याब्सन दाङले पनि आज साेमबार दाङमा विभिन्न स्थानमा स्कुल बसकाे र्‍याली निकालेकाे छ ।

प्याब्सन दाङ अन्तर्गत दाङकाे घाेराही, तुलसीपुर, लमही, भालुबाङ र गढवा नगर कमिटीले स्कुल बसकाे र्‍याली निकालेका छन् ।

दाङका पाँच स्थानमा निकालिएका स्कुल बसकाे र्‍यालीले नगर परिक्रमा गरेका थिए ।

दाङका पाँच स्थानमा चार सय बढी स्कुल बसकाे र्‍यालीले नगर परिक्रमा गरेका थिए ।

Facebook Comments