• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पर्वतारोहण संघमा काँग्रेस-एमाले-समाजवादी गठबन्धनलाई पराजित गर्दै माओवादी-रास्वपा टीम विजयी




काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो ।

गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ ।

शेर्पासहितको समूहलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो ।

अध्यक्ष
• फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
• कुलबहादुर गुरुङ : २८८

वरिष्ठ उपाध्यक्ष
• इश्वरी पौडेल : ३४५ (विजयी)
• टिका गुरुङ : २५८

प्रथम उपाध्यक्ष
• मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
• काजी शेर्पा : २५६

द्धितीय उपाध्यक्ष
• बोधराज भण्डारी : ३६८ (विजयी)
• धनबहादुर गुरुङ : २३८

महासचिव
• राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
• विमल नहर्की : २०९
• शिव सापकोटा : ६८

सचिव
• चन्दन थापा : ३५८ (विजयी)
• ङिमा दिकी शेर्पा : २४४

कोषाध्यक्ष
• ङिमा नुर्बु शेर्पा : ३०४
• सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय )

सदस्य (विजयी)
• माधवकुमार धमला : २७८
• केदार न्यौपाने : ३०२
• थुप्देन शेर्पा : ३२६
• गोकुल थापा : २८८
• मुलाल गुरुङ : ३५१
• देण्डी शेर्पा : ३११
• विक्रम कार्की : ३०६
• रिञ्जे शेर्पा : ३०१
• देवेन्द्र डंगोल : २९५
• दिकी शेर्पा : २८८
• निशा भोटे : ३०७

Facebook Comments