• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु मावि घोराहीमा तीज मिलन




घोराही। ज्ञानसिन्धु मावि घोराहीमा तीज मिलन कार्यक्रम भएको छ।

कक्षा १२ शिक्षा सङ्काय नेपाली र गणित विभागका विद्यार्थीको आयोजनामा कार्यक्रम भएको हो।

कक्षा १२ का विद्यार्थी योगेन्द्र ओलीको अध्यक्षता र विद्यारलयका प्राचार्य हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरु तीज विशेष विभिन्न प्रस्तुति देखाएका थिए।

कार्यक्रमको सन्चालन कक्षा १२ का विद्यार्थी किरण गिरीले गर्नुभएको थियो।

Facebook Comments