• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते




चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।

बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो ।

तुइन खोलाको पहाडबाट यस अगाडि पनि दर्जन पटक ढुङ्गा खसेको छ। पहाड काटेर बाटो फराकिलो बनाएपछि ढुङ्गा खस्ने समस्या आएको छ ।

Facebook Comments