• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौघेरा मठमा तेह्र सय वर्षदेखि लाग्दै आएको कालीरोटी भण्डारा (फोटो फिचर)




दाङको घोराही १७ चौघेरास्थित गोरक्ष रत्ननाथ पात्रदेव चौघेरा मठमा कालीरोटी भण्डारा मेला लागेको छ। हरेक वर्ष जनै पूर्णिमाको दिन लाग्ने यो मेला १३ सय वर्षदेखि निरन्तर लाग्दै आएको मानिन्छ।
तस्वीरहरु: नरेन्द्र केसी

Facebook Comments